हाम्रो मिशन

मिशन

उद्योग दर्ता: यस अवधिमा लघु , घरेलु र साना गरी उल्लेख्य संख्यामा उद्योगहरू दर्ता गर्ने। तालिम र प्रवर्द्धन: सीप विकास तालिम, उपयुक्त प्रविधि हस्तान्तरण, र "मुख्यमन्त्री दलित आय-आर्जन प्रवर्द्धन कार्यक्रम" जस्ता गतिविधिहरू यो कार्यालयले सञ्चालन गर्ने। बजार अनुगमन: उपभोक्ताको हक हित रक्षाका लागि बजार अनुगमन र मूल्य सूची व्यवस्थापन गर्ने।